कृषक समूह/सहकारीका लागि २ दिने वित्तीय साक्षरता एवं उद्यमशीलता शीप विकास तालिम

कृषक समूह/सहकारीका लागि २ दिने वित्तीय साक्षरता एवं उद्यमशीलता शीप विकास तालिम काठमाडाैंमा सम्पन्न भएको छ । तालिममा कृषि उद्ममशीलता, बजार, बित्तीय पहुँच सम्बन्धमा बैंकका प्रतिनिधि एवं सम्बन्धित विज्ञहरूद्वारा छलफलमा सहजीकरण गरी याेजना तयार पारिएकाे छ ।
राष्ट्रिय कृषक समूह महासंघ, नेपालको FAO, कृषि वन सहज कार्यक्रम अन्तर्गत सहभागितामूलक सुनिश्चितता प्रणालीको उपयोग तथा पर्यावरणीय अभ्यासमार्फत सामूहिक कृषि उद्यमशीलता प्रबद्र्धनका गतिविधहरू संचालन भैरहेका छन् ।
English
नेपाली